Section 22
हस्तान्तरण बारे बयान दिनु पर्ने
दर्ता भएको पानी जहाज वा त्यस्तो पानी जहाजको शेयर कुनै
व्यक्ति वा संगठित संस्थाको नाममा हस्तान्तरण गरिएमा, त्यसरी हस्तान्तरण गरी लिने व्यक्तिले
र संगठित संस्थाले हस्तान्तरण गरी लिएकोमा त्यस्तो संस्थाको तर्फबाट अख्तियार प्राप्त व्यक्तिले
नेपाली पानी जहाज राख्न पाउने योग्यता भएको प्रमाण सहित त्यस्तो हस्तान्तरणको सम्बन्धमा
रजिष्ट्रारको सम्मुख बयान दिई दस्तखत नगरेसम्म सो व्यक्ति वा संस्था पानी जहाजको धनीमा
दरिने छैन ।